काठमाडौं, २७ साउन । बोनम्यारो पीडित दैलेख भगवती गाउँपालिका–२ निवासी दिनेश शाहीका छोरा ११ वर्षीय सुशिल शाहीलाई उपचारको लागि युनिक स्वयमसेवक नेपालले आर्थिक सहयोग गरेको