– कृष्ण दवाडी कास्की, १४ जेठ : कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी जारी बन्दाबन्दीले पोखरामा निर्माणाधीन देशकै दोस्रो ठूलो खानेपानी सुुदृढीकरण आयोजनाको काम रोकिएको छ