भत्तपुर, ७ वैशाख । मध्यपुर थिमिबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । तस्वीरः रत्न श्रेष्ठ, रासस
लमजुङ्, ८ चैत । मध्यनेपाल नगरपालिका वडा नं. १० विमिरे भञ्जाङबाट मंगलबार बिहान देखिएको उदाउँदै गरेको सूर्य । तस्वीरः जनक श्रेष्ठ ÷रासस
पोखरा १ चैत । पोखरा महानगरपालिका १८ सराङकोटबाट मंगलबार बिहान देखिएको उदाउँदै गरेको सूर्यको दृश्य। तस्वीरः राधिका कँडेल, रासस
बागलुङ, १ पौष । बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोटबाट देखिएको सूर्योदय । दुई हजार १९५ मिटर उचाइमा अवस्थित हाँडीकोट सूर्योदय अवलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्यटक आकर्षित हुन
दमौली, ३ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लाकुरीबोटबाट देखिएको सूर्योदयको दृश्य ।-तस्वीर : कृष्ण न्यौपाने, रासस
दमौली, १८ कात्तिक: पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल
काठमाडौं, १ बैशाख । आजबाट नयाँ वर्ष २०७७ को शभारम्भ भएको छ । नयाँ वर्षको बैशाख १ गतेको पहिलो उदाउँदो सूर्योदयलाई हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले कैद गरेका छन् । नेपालको
काठमाडौँ, १७ माघ । सूर्योदय नगरपालिका–१२ की एक महिलाले मेयरसहितका जनप्रतिनिधि सहभागी ‘गुनासो चौतारी’ कार्यक्रममा बिहे गरेर आएपछि आफूले उच्च शिक्षा लिन नसकेको गुनासो पोखिन्। उच्च शिक्षाका लागि स्थानीय सरकारी
दमौली, २४ मङ्सिर : तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित छिम्केश्वरीबाट देखिएको सूर्योदयको दृश्य । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा रहेको छिम्केश्वरी तनहुँकै अग्लो पहाड हो । तस्वीर
छठ पर्वको दिन शनिबार विहान वीरगञ्जबाट देखिएको सूर्योदय को दृश्य । तस्वीर रत्न श्रेष्ठ
इलामको सूर्याेदय नगरपालिका ५ स्थित अन्तुडाँडामा सूर्योदय हेर्दै पर्यटक । तस्वीरः वासुदेव पौडेल (रासस)