काठमाडौं, साउन २१ । सूर्या लाइफले विशेष साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले गत जेठ १२ गते ज्योति लाइफसँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको थियो ।
काठमाडौं, माघ ६ । सूर्य लाइफ इन्स्योरेन्सको आव ०७५/७६ को बाह्रौं वार्षिक साधारण सभा कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगर मोरङमा सम्पन्न भएको छ । साधारणसभामा सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले कम्पनीको