रुकुमपूर्व, १४ पुस : हिंसापीडित महिला र बालबालिकाका लागि सञ्चालनमा आउन लागेको अल्पकालीन आवास गृह (सेफ हाउस) सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।