Logo

Tag: सेयर बजार

आज र भोली सेयर बजार बन्द रहने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २२ । आज र भोली सेयर बजार बन्द हुने भएको छ । छठ पर्वको अवसरमा सेयर बजार बन्द हुन लागेको हो । सरकारले

विस्तृत पढ्नुहोस
एकैदिन ११४ अंकले बढ्यो नेप्से, कारोबार पनि उच्च

काठमाडौं । मंगलबार सेयर बजार भारी अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन ११४।७० अंक अर्थात् ४।५७ प्रतिशतले बजार बढेको हो । कारोबार रकम पनि दोब्बर बढेको छ

२१ अर्ब ९१ करोडको किनबेच गर्दै सेयर कारोबारले रच्यो इतिहास

काठमाडौं,१६ साउन । सेयर बजारमा ऐतिहासिक कारोबार भएको छ। सेयर बजारमा बुधबार एकैदिन २१ अर्ब ९१ करोड रूपैयाँको सेयर किनबेच भएको हो। यसअघि नेप्से हालसम्मकै उच्च ३१ सय विन्दु आसपास

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

काठमाडौं,१३ साउन । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार लगातार दुई पटक सर्किट ब्रेक लागेको छ । बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो

सेयर बजारमा आज पनि हरियाली: ५४ अंकले बढ्यो नेप्से, १२ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.५० प्रतिशतले बढेर

नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौं,३ जेठ । साताको चौंथो दिन आज सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ । बुधबार सेयर बजार परिसूचांक नेप्से २३.३९अंकले वृद्धि भएको छ । २३.३९अंकले वृद्धिहुँदै नेप्से आज १८४५ बिन्दुमा

ब्याजदर घट्ने निर्णयको प्रभाव : एकैदिन ९२ अंकले बढ्यो नेप्से

काठमाडौं,२९ चैत । सेयर बजारमा आज सबैतिर हरियाली छाएको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेसँगै लगानिकर्ताहरु शेयर बजारमा आर्कषित हुँदा आज एकैदिन नेप्से

सेयर लगानीकर्ताले गुमाए एक वर्षमा ९ खर्ब

काठमाडौं, फागुन ३०। सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाएका छन् । गत वर्षको माघदेखि चालू आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् । पछिल्लो महिनाहरुमा

सेयर बजारमा उछाल, ५० दशमलव ०४ अंकले बढ्यो नेप्से

काठमाडौं, २५ फागुन । लगातार दोस्रो दिनपनि सेयर बजारमा उछाल आएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५० दशमलव ०४ अंकले बढेर दुई हजार दुई दशमलव ७० विन्दुमा

१४ दशमलव ४१ अंकले बढ्यो सेयर बजार

काठमाडौं, २३ फागुन । लगातार ५ दिनदेखि घटिरहेको सेयर बजार आज भने बढेको छ । साताको तेस्रो दिन आज १४ दशमलव ४१ अंकले बढेको बजार १९५२.६६ बिन्दुमा रोकिएको छ ।

सेयर बजार आइतबारसम्म बन्द रहने

काठमाडौं, मंसिर २२ । बिहिबार सेयर बजार बन्द रहनेछ। उधौली पर्व परेको हुनाले सरकारले बिहीबार सार्वजनिक विदा दिएको कारण सेयर बजार पनि बन्द भएकाे हाे । नेप्सेका अनुसार अब बजार

सेयर बजारमा आज दोहोरो अंकको सुधार

काठमाडौं, २ साउन । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले वृद्धि भएको छ । नेप्सेमा