काठमाडौँ, ३ मंसिर । निजामती कर्मचारीको अवकाशको उमेर ५८ बाट ६० वर्ष हुने भएपछि सुरक्षा निकायमा पनि अवकाशसम्बन्धी प्रावधान हेरफेरको गृहकार्य सुरु भएको छ ।