काठमाडौं, २६ कात्तिक । लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कल र योङ स्टार क्लबले संसारकै अग्लो स्थान सोलुखुम्बुको सल्लेरीमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको
सोलुखुम्बु, ५ कात्तिक । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले सोलुखुम्बुको मेरा पिक (६,४७० मिटरं) आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये चार विदेशी र एक जना नेपाली पथप्रदर्शकलाई उद्धार गरी काठमाडौँ
सोलु, ५ बैशाख । जिल्लाको तीन स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा गरिएको छ । शनिबारदेखि थुलुङ दुधकोशी गाउँपालिका पनि साक्षर गाउँपालिका बनेको छ । गाउँपालिका केन्द्र मुक्लीमा आयोजित कार्यक्रममा
सोलुखुम्बु, ५ फागुन । हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय
सोलुखुम्बु, माघ १८ । जिल्लाको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ। स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा
सोलुखुम्बु, २ पौष । सोलुखुम्बुमा उत्पादित किवि फलले बजार नपाईरहेका बेला नेचासल्यान गाउँपालिकाले जिल्लामै पहिलो पटक किवि भण्डारणका लागि चिस्यान केन्द्र(कोल्ड स्टोर) निर्माण गरेको छ । पालिकाका किवि कृषकहरुको समस्यालाई
सोलुखुम्बु, कार्तिक २० । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु
सोलुखुम्बु, २४ असोज: सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (शुरवीर)ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार सहयोग
सोलुखुम्बु,बैशाख १७ । लकडाउनका कारण विभिन्न कारणले काठमाडौँलगायतका क्षेत्रमा रोकिएका नागरिकको उद्धार कार्यको राजनीतिक जस लिने सवालमा सोलुदुधकुण्ड नगरपालिकामा प्रतिस्पर्धा देखिएको छ । सङ्कटको घडीमा गरिएको नागरिक उद्धारमा नगरपालिका प्रमुख
सन्तोष राउत, सोलुखुम्बु । सोलुखुम्बुमा दर्जन हाराहारीमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लि.द्वारा निर्माण गरिएको २३.५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजनाले विद्युत् उत्पादन शुरु गरेको छ
सोलुखुम्बु । लुक्लामा छ दिनदेखि अवरुद्ध हवाई सेवा सुरु भएको छ । नेपाल नागरिक उड्डयन कार्यालयका अनुसार मौसममा सुधार भएपछि तेन्जिङ हिलारी विमानस्थलबाट हवाईजहाज तथा हेलिकोप्टर गरी १५५ उडान भएको
काठमाडौँ,१० माघ । सडकमा हिउँ जमेपछि सोलुखुम्बु–काठमाडौँ सडक अवरुद्ध भएको छ ।बुधबार भएको हिमपातका कारण सोलुखुम्बु–काठमाडौँ सडकमा हिउँ जमेपछि यातायात पूर्णरुपमा ठप्प भएको हो । हिउँका कारण पैदल यात्रुको आवतजावत