काठमाडौं, १० साउन । काठमाडौं मेडिकल कलेज (केएमसी) ले सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको बताएको छ