काठमाडौं, ५ चैत । नेपाल–भारत संयुक्त सर्भे टोलीले रेखांकन गरी तयार परेको कञ्चनपुरको ‘स्ट्रिप नक्सा’ त्रुटीपूर्ण रहेको दाबी गर्दै जनस्तरबाट खारेजीका लागि दबाब आएको छ।