देशभरका सरकारी, शिक्षण संघ संस्था, सार्वजनिक संस्थानलगायतका जिम्मेवार निकायमा पहुँचका भरमा ‘लुप होल’ अर्थात् छिद्रबाट सेवा प्रवेश गरेकाहरुले प्रायः नक्कली प्रमाणपत्र पेश गरेको भेटिएको छ