काठमाडौं, १५ वैशाख । स्मार्ट लाइसेन्स घोटाला प्रकरणमा यातायात व्यवस्था विभागका करारका इन्जिनियर हरिश भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ ।