Logo

Tag: स्याउ

पाँच हजार आठ सय मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

जुम्ला, १६ असोज । जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८

विस्तृत पढ्नुहोस
मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ

ढोरपाटन (बागलुङ), २४ भदौ । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु

मुगु, १६ भदौ । हिमाली जिल्ला मुगुमा पहिलो पटक पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिँदै आए पनि नयाँ

कालिकोटका किसानले प्रतिकिलो ५० मा स्याउ बेच्दै

मान्म (कालीकोट), ३० साउन । कालीकोटमा किसानले बारीबाटै ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न सुरु भएका हुन् ।

मुस्ताङका बगैँचामा लटरम्म स्याउ

म्याग्दी, २२ साउन । गत वर्षको तुलनामा यो वर्ष मुस्ताङका स्याउ बगैँचामा लटरम्म स्याउ फलेका छन् । अनुकूल मौसम, व्यावसायिक रूपमा बगैँचा व्यवस्थापनलगायत कारणले उत्पादन बढेको जोमसोमस्थित कृषि ज्ञान केन्द्रका

तराईको गर्मीमा पनि लटरम्म स्याउ

घोडाघोडी (कैलाली), ३ जेठ । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको

मुस्ताङ्गी स्वादिलो स्याउ पर्वतको शीत भण्डारमा

पर्वत, ३० फागुन । पर्वतको एक शीत भण्डार (कोल्ड स्टोर) मा हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादित स्याउ अहिलेसम्म पनि भण्डारण गरिएको छ । कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रामबहादुर पौडेल क्षेत्रीले सञ्चालन गरेको

मुस्ताङबाट ४९ करोडको स्याउ निकासी

म्याग्दी, २२ मङ्सिर । मुस्ताङबाट यस वर्ष ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित

जुम्लाको स्याउ झापामा बिक्री

झापा, १२ कात्तिक । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका

नेपालगञ्जमा स्याउ बिक्री गर्दै जुम्लाका व्यापारी महिला

जानकी (बाँके), ५ असोज । जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ । भदौको २६ गतेदेखि उनलाई नेपालगञ्जमा

मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु

काठमाडौं, १ असोज । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै

निरन्तर स्याउ खानाले रगतको मात्रा बढ्छ, अरू फाइदा यस्ता छन्

सविता सिंह ठकुरी : स्याउ सबैलाई मनपर्ने फल हो । स्याउमा विभिन्न प्रकारका पौष्टिक तत्वहरु पाइन्छ । स्याउबाट विभिन्न प्रकारका परिकारहरु बनाइन्छ । एउटा स्याउ प्रत्येक दिन खानाले कुनै रोग