काठमाडौँ, २९ फागुन । वैदेशिक रोजगारीमा गएका युवाले पैसा मात्र पठाएका छैनन् कतिपयले विदेशबाट कमाएर ल्याएको पैसा जम्मा गरी स्वदेशमा नै उद्यमी बनेका छन् ।