काठमाडौं, १८ चैत्र । जनता समाजवादी पार्टी (जसपा) बाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका अशोक राईको नियुक्ति स्वार्थ बाझिने गरी भएको छ ।