एजेन्सी, ५ असार । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन कोरोना भाइरसको संक्रमणपछि गम्भीर विरामी परेका छन् । उनको श्वास प्रश्वासमा समस्या भएपछि आइसियुमा भर्ना गरिएका छन्