Logo

Tag: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

पछिल्लो चौबीस घण्टामा कहाँ-कहाँ कति भेटिए सङ्क्रमित(विवरणसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ भदौ: पछिल्लो २४ घण्टामा नेपालमा थप ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७

विस्तृत पढ्नुहोस
पीसीआर परीक्षणकाे शुल्क अब चार हजार ४०० भन्दा बढी लिन नपाइने

काठमाडौँ , १५ भदौ । कोरोना परीक्षणकाे शुल्क अब कम लाग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क अब चार हजार ४०० भन्दा बढी लिन नपाइने व्यवस्था

सङ्क्रमण अझ बढ्ने : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ११ भदौ: सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

वायुसेवा कम्पनीले सरकारी मान्यताको पिसीआर रिपोर्ट देखाउनुपर्ने

काठमाडौँ, ११ भदौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने भएको

कोरोना संक्रमितको १० दिनमा दोस्रो परीक्षण रिपोर्ट नेगटिभ आएमा घर पठाउन निर्देशन

काठमाडौं, ११ भाद्र । कोरोना संक्रमीतको संख्या बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि भै कोभिड १९ का लागि तोकिएका अस्पतालमा आइसोलेसनमा रहेका संक्रमितलाई १० दिनमा दोस्रो परिक्षण गरि

‘कोभिड बिरामी भएका भन्दा अन्य अस्पतालमा कोरोना जोखिम बढी’

काठमाडौं, ८ भाद्र । कोभिड–१९ का बिरामी राखिएका भन्दा अन्य अस्पतालमा कोरोनाको जोखिम बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘कोभिड’ अस्पताल भन्दा ‘नन(कोभिड’ अस्पतालमा जोखिम बढेको स्वास्थ्य तथा

नेपालमा एक जना कोरोना संक्रमित पत्ता लगाउन एक लाख खर्च

काठमाडौँ, ६ भाद्र । नेपालमा एक जना संक्रमित पत्ता लगाउन  एक लाख चार हजार ६३० खर्च भइरहेको छ । अहिलेसम्म ३० हजार ४८३ संक्रमित पत्ता लगाइएको र रु पाँच हजार

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम भन्छन् : ‘जनस्वास्थ्यका मापदण्ड नमान्दा कोरोना संक्रमण ह्वात्तै बढ्यो’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्यका मापदण्डहरु नमान्दा कोरोना संक्रमण ह्वात्तै बढेको प्रतिक्रिया दिएका छन् । अत्यन्तै जरुरी नभएसम्म घरबाहिर ननिस्किनु भनिएकोमा त्यो पनि पालना नभएको उनले

अनियन्त्रित बन्दै कोरोना

काठमाडौं, भदौ ३ । मंगलबार नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण पुष्टि भएको

काठमाडौमा कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु

काठमाडौं, १ भाद्र । आज कोरोना संक्रमणबाट काठमाडौंका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौकी ५८ वर्षीया महिला हु्न् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले यसको पुष्टि गरेको हो ।

आज ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ हजार नाघ्यो (भिडिओसहित)

काठमाडौं, ३१ साउन । आज थप ४६८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा चार सय ६८

स्वास्थ्यकर्मीबाटै संक्रमणको जोखिम

काठमाडौं, ३० साउन । कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ।