काठमाडौं, ३० साउन । काठमाडौं उपत्यकामा हालसम्म १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १२७२ जना,ललितपुरमा १९० जना र भक्तपुरमा १११ जना
काठमाडौं, २६ साउन । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप चारजनाको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ७९ पुगेको हो
काठमाडौं, २६ साउन । नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। यीमध्ये पुरुष
मनाङ, २५ साउन : लामो समयपछि बन्दाबन्दी खुकुलो भएर मनाङ भित्रिने कामदार र कर्मचारी बढ्दैछन् । बन्दाबन्दी खुलेसँगै कोभिड–१९ को सङ्क्रमण पुनः फैलँदै गएको छ भने कोभिड सङ्क्रमणबाट ज्यान गुमाउनेको
काठमाडौं, २३ साउन । सरकारले यो वर्षको चाडपर्व घरमै मात्र मनाउनु पर्ने गरी मापदण्ड तयार गरेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका
काठमाडौं, साउन २३ । कोरोना संक्रमणको समेत प्रवाह नगरी काठमाडौं, भक्तपुर, ललितपुर लगायत नेवारी जातीको जनघनत्व भएका शहरमा गाईजात्रा पर्व देखि शुरु हुने परम्परागत पर्वहरुलाई यथास्थितिमा मनाएर सरकारलाई चुनौति नै
काठमाडौं, २३ साउन । विश्व कोरोना कहरले आक्रान्त भइरहेका बेला काठमाडौं उपत्यमा कोरोनाको केन्द्रजस्तै बनेको छ । कोरोना संक्रमण बढेसँगै उच्च ओहदामा आसिन व्यक्तित्व तथा उहाँहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी धमाधम
काठमाडौं, २० साउन । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले आम नागरिकहरू अनुशासित नभएसम्म संक्रमण रोकिन्छ भनेर नसोचेपनि हुने स्पष्ट पारेका छन् । उनले देशका अरु विभिन्न भागमा कोरोनाको संक्रमण फैलिनसक्ने
काठमाडौं, १८ साउन । देशभर आरडिटी टेस्ट नर्गन स्वास्थ्य तथा जनसख्या मन्त्रालयले निर्देशन दिएको छ । अस्पतालहरुको उपचारहरुमा बाधा अबरोध उत्पन्न भएको जानकारी आएपछि यस्तो निर्देशन दिएको हो । स्वास्थ्य
काठमाडौ, १८ साउन । आज काठमाडौ उपत्यकामा ३१ जना थपिएसँगै देशभर २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्या २० हजार ३ सय ३२ पुगेको
काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ । मन्त्रालयको उक्त मापदण्डलाई जनस्वास्थ्यविद्हरुले सकारात्मक भनेका छन्