Logo

Tag: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु (लाईभ)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु भएको छ । कोभिड-१९ को बारेमा जानकारी दिन नियमित पत्रकार सम्मेलन हुँदै आएको

विस्तृत पढ्नुहोस
संक्रमितको स्पष्ट ठेगाना खुलाउन सरकारको आनाकानी

काठमाडौं, जेठ ११ । सरकारले संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट रूपमा नखुलाउँदा ‘कन्ट्याक्ट टे्सिङ’ र ‘ट््याकिङ’ गर्न सकस बन्दै गएको छ । संक्रमितको पहिचानका लागि ‘कन्ट्याक्ट टे्सिङ’ र ‘ट््याकिङ’

सःशुल्क कोरोना परीक्षणको मूल्य निर्धारण हुन बाँकी नै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, ७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सःशुल्क कोरोना परीक्षणको मूल्य निर्धारण हुन बाँकी नै रहेको स्पष्ट पारेको छ । मंगलबार लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले स्वेछिक रुपमा

अघिकाशं क्वारेन्टाइन मापदण्ड विपरित

काठमाडौं, जेठ ७ । अधिकांश क्वारेन्टाइन सरकारले बनाएको मापदण्डअनुसार सञ्चालन नभएको पाइएकाले क्वारेन्टाइनमा बस्दै आएका नागरिक थप जोखिममा पर्ने देखिएको छ । केही स्थानमा घना बस्तीकै बीचमा क्वारेन्टाइन बनाइएको छ

नेपालमा पहिलोपटक डाक्टरलाई कोरोनाको संक्रमण, संक्रमितको ठेगाना ललितपुर

काठमाडौं, ६ जेठ । ललितपुरमा पहिलोपटक कोरोनाको संक्रमण देखिएका व्यक्ति चिकित्सक भएको बुझिएको छ । उनी कोभिड-१९ का संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न थिए । मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार उनी इपिडिमियोलोजी

कोभिडको नियन्त्रणमा तीनै तहका संयुक्त प्रयासहरू सराहनीय : मन्त्री ढकाल (भिडिओसहित)

काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस ९कोभिड–१९०का विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन९डब्लुएचओ०को ७३औँ विश्व स्वास्थ्य महासभालाई

२ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २७८ पुग्यो, धुलिखेल अस्पतालमा निधन भएकी महिलाको रिपोर्ट आउन बाँकी

काठमाडौं, ३ जेठ । थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह चार बजे गरेको नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता

नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो, सात बर्षीय बालक संक्रमित

काठमाडौं २ जेठ – नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज (शुरबार) नौ जनामा संक्रमण देखा परेको हो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन (भिडिओ)

काठमाडौं, २ जेठ । कोरोना भाइरसको अपडेट दिन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु भएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिले अपडेट सुनाईरहेका छन् ।

मन्त्रालयको गलत सुचनाका कारण पाँच जना संक्रमित बढे

काठमाडौं, जेठ १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको त्रुटिका कारण कोरोना संक्रमितको संख्या बढेको पाइएको छ । विहिबार विहान मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार नेपालमा कोरोना संक्रमितको संख्या दुई सय

आज देखिएका सर्लाही, धनुषा र महोत्तरीका पुरानै संक्रमित, नेपाल कुल संक्रमित संख्या २४५ मात्र

काठमाडौँ, १ जेठ : सरकारले कोरोना भाइरस (कोभिड –१९) का संक्रमित २४५ नै रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १०.१५ बजे पछिल्लो विज्ञप्ति जारी

कपिलवस्तुमा फेरि एक जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौं, ३१ वैशाख । कपिलवस्तुका एक युवामा आज कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बुधबार दिउँसो १ः५० बजे आफ्नो पेजमा अपडेट गरेअनुसार कपिलवस्तुका यी युवामा कोरोनाको