काठमाडौं,१७ जेठ । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी लिम्बूले पदबाट राजीनामा दिएकी छिन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् ।