काठमाडौं, २२ पुष । स्वास्थ्य व्यवसायी संघले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न विकृतिहरुको निराकरणका लागि स्वास्थ्य मन्त्रालयको माताहतमा अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने माग सरोकारवालासमक्ष राखेको