काठमाडौं, २५ मंसिर । तत्कालीन भूमि सुधार तथा व्यवस्था मन्त्रालयले १० वर्षअघि २४ वटा हाउजिङ कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिएको खुलासा भएको छ।