Logo

Tag: हरिबोधनी एकादशी

चौबिस वर्षपछि हरिबोधनी एकादशी मेलाको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

बागलुङ, २२ कात्तिक । कुनै समय एकादशीको दिन बागलुङस्थित निरयघाटको कालीगण्डकी किनारामा लाग्ने हरिबोधनी एकादशी मेला २४ वर्षयता भने सञ्चालनमा छैन । त्यसताका उक्त मेलामा

विस्तृत पढ्नुहोस
हरिबोधनी एकादशी : काठमाडौँसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ, ७ मङ्सिर । आज हरिबोधनी एकादशी । काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण) लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं, असार १४ । आसार शुक्ल एकादशीका दिन आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरुका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान्

हरिबोधनी एकादशीमा तोरणले सिंगारियो पशुपतिनाथ (फोटोफिचर)

काठमाडौं, कात्तिक १८ । हरिबोधनी एकादशीको दिन पशुपतिनाथ भक्तजनले विशेष पूजा गरेका छन् । उनीहरुले बागमती नदी वारिपारि तोरण टाँगेर पूजा गरेका छन् । भक्तजनले बागमती नदी र पशुपति मन्दिर

आज ठूलो एकादशी, तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं, कात्तिक १८ । आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

बैजनाथमा एकादशी मेलाको तयारी

काठमाडौँ,१७ कार्तिक । बाँकेको बैजनाथ गाउँपालिका– ६ लालपुरमा पौराणिक हरिबोधनी एकादशी मेलाको तयारी भएको छ । हरिबोधनी एकादशीको अवसरमा लोक संस्कृति जोगाउने उद्देश्यका साथ शुक्रबार पौराणिक एकादशी मेला आयोजना गरिएको

आज हरिबोधनी एकादशी यसरी मनाइयो (फोटोफिचर)

काठमाडौं, २९ कात्तिक । आज हरिबोधनी एकादशी हो । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ

विशंखुनारायण सरसफाई (फोटोफिचर)

ललितपुर, २७ कात्तिक । हरिबोधनी एकादशी नजिकदै गर्दा विशंखुनारायणमा सरसफाई भएको छ । शनिबार विहान ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको प्रमुख आतिथ्यमा सरसफाई भएको हो । विशंखुनारायण सुधार समिति,

हरिबोधनी एकादशीको अवसरमा बूढानीलकण्ठमा मेला लाग्ने

काठमाडौं, २४ कात्तिक । उपत्यकाको महत्वपूर्ण धार्मिकस्थल बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने भएको छ । कात्तिक २७ देखि मङ्सिर ३ गतेसम्म हुने सो मेलाको तयारी र व्यवस्थापनका लागि

हरिबोधनी एकादशीमा लाग्ने विशंखुनारायणको मेलामाथि रोक (सूचनासहित)

ललितपुर, ९ मंसिर । प्रत्येक वर्ष हरिबोधनी एकादशीमा विशंखुनारायण मन्दिरमा मेला लाग्ने गरेकोमा यस वर्ष रोक लगाइएको छ । आज गोदावरी नगरपालिकाले एक सूचना जारी गरी कोरोना भाइरसको जोखिमबाट बच्नका