Logo

Tag: हर्कराज राई

दलहरुको एजेण्डा मलाई असफल बनाउनेमात्रै छ, तर अब हर्कपथ सुरु भइसक्योः हर्क साम्पाङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० मंसिर । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले दलहरुको एजेण्डा कसरी विकास गर्ने भन्दा पनि कसरी आफूलाई हराउने भन्नेमात्रै रहेको बताएका छन् । आज

विस्तृत पढ्नुहोस
धरानमा कार्यवाहकको किचलो, तजविजी अधिकार प्रमुखलाई नरहेको उपप्रमुखको दाबी

काठमाडौं, ३० असोज । मेयर हर्कराज राईले वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि धरान उपमहानगरपालिकामा अहिले विवाद चुलिएको छ । मेयर राई बेलायत जाने भएपछि उनले वडा नम्बर ११ का वडा अध्यक्ष

गृहमन्त्री रवि लामिछानेसँग धरानका मेयर हर्कको भेट

काठमाडौं, १८ चैत्र । धरान उपमहानगरका मेयर हर्कराज राईले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । मन्त्री लामिछानेलाई भेट्न मेयर राई आज (आइतबार) सिंहदरबारस्थित् गृह मन्त्रालय पुगेका हुन्

मेयर हर्कराजलाई गम्भीर धक्का, धरानमा विमानस्थल नबन्ने पक्का

काठमाडौं, १५ फागुन । धरान उपमहानगरका मेयर हर्कराज राईले धरानमा विमानस्थल बनाउनुपर्ने भन्दै केन्द्र सरकारसमक्ष ज्ञापनपत्र बुझाएका थिए । तर, क्यानले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ ।

धरानमा कसैले भ्रष्टाचार गर्यो भने लाइभ गरेर लात्ताले हान्छुः हर्क साम्पाङ (भिडिओसहित)

काठमाडौं, २ फागुन । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आफूले नेतृत्व गरेको स्थानीय तहमा भ्रष्टाचार नै नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

मेयर हर्कले किन उठाए रास्वपाको नेतृत्व परिवर्तनको कुरा ?

काठमाडौं, २२ माघ । धरान उपमहानगरका प्रमुख हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व परिवर्तनको कुरा उठाएका छन् । अहिले रास्वपाको नेतृत्वमा रवि लामिछाने छन् । उनी सभापतिको भूमिका छन् ।

बालेनभन्दा मै कडाः हर्क सम्पाङ (भिडिओसहित)

काठमाडौं, २७ मंसिर । धरान उपमहानरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले काठमाडौं महानगरका मेयर र आफूबीचको सुमधुर रहेको बताएका छन् । हिजो काठमाडौं आएका मेयर साम्पाङले बालेनलाई भेटेका छन्

हर्क साम्पाङको प्रश्नः ‘तपाईँको पहिचान मान्दिनुपर्ने, मेरो चाहीँ नमान्ने ?’

काठमाडौं, २७ मंसिर । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने बताएका छन् । उनले कोशी नामाकरण खारेज गरेर किरात राखिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल

हर्क साम्पाङको दाबीः ‘धरानमा भ्रष्टाचार शून्य छ’ (भिडिओसहित)

काठमाडौं, २७ मंसिर । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले धरानमा भ्रष्टाचार शून्य रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि

मेयर साम्पाङको प्रश्नः ‘प्रदेशको नाम किरात राख्दा के आपत पर्यो र ?’ (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले राज्यले पहिचानवादीहरुलाई दमन गर्न नहुने बताएका छन् । कोशी प्रदेशको नाम किरात राख्दा कुनै आपत्ति गर्न नहुने बताउँदै

श्रमदानको लागि आमन्त्रण गर्दै हर्क साङपाङले पठाए राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र 

काठमाडौं,२९ चैत । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई(हर्क साङपाङ)ले श्रमदानको लागि आमन्त्रण गर्दे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएका छन । मंगलबार सामाजिक सञ्जालमा प्रधानमन्त्री

धरानका मेयर राईले भेटे प्रचण्ड

काठमाडौं, ३१ साउन । धरान उपमहानगरका प्रमुख हर्कराज राईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । राईले आज (मंगलबार) दाहाल निवास खुमलटारमा पुगेर भेटवार्ता गरेका हुन् ।