Logo

Tag: हर्क साम्पाङ

‘नक्कली माओवादी’ बनेर चन्दा उठाएको खुलासा गर्ने पत्रकारलाई कारबाही गर्न हर्क साम्पाङले लेखे गृहमन्त्रीलाई पत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू विरुद्ध समाचार लेखेका २ जना पत्रकारलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन्

विस्तृत पढ्नुहोस
हर्क साम्पाङले उपमेयरलाई कार्यवाहक नदिएपछि धरानमा विवाद

काठमाडौं, २४ असोज । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । बेलायतको भ्रमणमा जान लागेको साम्पाङले वडा नं. ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका

हर्क साम्पाङले पनि बन्द गरे खैनी, गुट्खा र चुरोट

धरान, माघ ७ । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा

हर्कले खोले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला

काठमाण्डौं, माघ ६ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा माघ १ गतेदेखि लागेको ताला खुलेको छ । उपकुुलपति प्रल्हाद कार्कीले राजनीति गरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क

जव हर्क साम्पाङलाई एयरपोर्टमा सोधिन्छ – ‘सर भिआइपी लाउन्जबाट जाने हो कि?’

काठमाडौं, पुस १८ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू भिआइपी नभएर जनताको सेवक भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आज विहान एक स्ट्याटस राख्दै मेयर साम्पाङले जनप्रतिनिधिको रुपमा आफु

धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा यलम्बरको तस्बिर

काठमाडौं, पुस १३ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्री र को तस्वीर हटाएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेका

हर्क साम्पाङको चेतावनी-‘प्रधानमन्त्रीको फोटो फालेर कार्यकक्षमा यलम्बरको फोटो राख्न नपरोस्’

काठमाडौं, पुस १० । सामाजिक सञ्जालमा टिप्पणी गर्न सक्रिय रहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानलाई नहेरे आफ्नो कार्यकक्षमा राखेको फोटो झिकेर फाल्दिने बताएका छन् ।

धरानमा तत्काल विमानस्थल निर्माण अध्ययन समिती गठन गर्न उड्डयन प्राधिकरणलाई मन्त्री किरातीको निर्देशन

काठमाडौं, २२ कात्तिक । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिती तत्काल गठन गर्न नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लाई निर्देशन दिएका छन्। मन्त्री

अर्काको घर-जग्गामा जबरजस्ती प्रवेश गरेर धरपकड नगर्न हर्क साम्पाङलाई उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं,८ भदौ । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई अर्काको घर जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीश

हर्क साम्पाङले नागरिक उड्डयनमन्त्री किराँतीलाई गफाडी भनेपछि….

काठमाडौं, ७ असार । धरानका मेयर हर्क साम्पाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बोलेको बाँच पूरा नगरेको बताएका छन् । उनले मन्त्री किराँतीलाई गफाडीको संज्ञासमेत दिएका छन् ।

एमाले उपमहासचिव रिमाललाई हर्क साम्पाङले दिए भुसुनाको संज्ञा

काठमाडौं,७ जेठ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) यस्ता जनप्रतिनिधि हुन् जसको बारेमा आएका कुनैपनि प्रतिक्रियाको तुरुन्तै जवाफ फर्काइहाल्छन् । उनै साम्पाङले नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग

हर्क साम्पाङविरुद्ध पत्रकारले बुझाए प्रशासनमा ज्ञापन पत्र

काठमाडौं,२९ वैशाख । सुनसरीको धरान उप-महानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)विरुद्ध सुनसरीका पत्रकारहरु एकजुट भएका छन् । पत्रकारहरूले धरान उपमहानगरपालिकाका मेयर साम्पाङबाट असुरक्षित भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापणपत्र बुझाएका