Logo

Tag: हलेसी

मुलकोट र हलेसीमा पनि पौवा रिसोर्टको शाखा विस्तार

-रिपोर्टर्स नेपाल/संवाददाता

साउन ९, काठमाडौं । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रा.ली.ले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा

विस्तृत पढ्नुहोस
हलेसीका २० आमा समूहलाई एक लाखका दरले बीउ पुँजी

खोटाङ, २८ चैत्र । हलेसी तुवाचुङ नगरपालिकाले नगरभित्र सक्रिय २० आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको छ । नियमित बचत गर्दै आएका आमा समूहलाई आम्दानीमूलक क्षेत्रमा लगानी गर्न लगाउने

हलेसीबाट चार महिनाको अवधिमा १२ लाख भेटी सङ्कलन

खोटाङ, १६ मङ्सिर: विश्व प्रसिद्ध त्रिधार्मिक धाम हलेसीबाट चार महिनाको अवधिमा रु १२ लाख भेटी सङ्कलन भएको छ । गत साउन १ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा

हलेसीमा वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने

खोटाङ, २५ चैत्र । त्रिधार्मिकधाम खोटाङको हलेसीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ । दर्शनका लागि देश–विदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्न युवाको सामूहिक लगानीमा हलेसी वाइल्ड

हलेसीमा सिसी क्यामेरा जडान

खोटाङ, १६ चैत्र । दर्शनार्थी तथा झक्तजनको भीड बढ्दै गएपछि खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको

६० फिट अग्लो पद्मसम्भवको प्रतिमा स्थापना गर्ने तयारी

खोटाङ, २९ फागुन । प्रसिद्ध त्रिधार्मिक धाम हलेसी क्षेत्रमा टाँगिने लुङ्दरलाई व्यवस्थित गर्दै आम्दानीको स्रोत बढाउने तयारी गरिएको छ । जथाभावी लुुङ्दर टाँग्ने कार्यलाई व्यवस्थित बनाउँदै आम्दानीको दीगो स्रोत बनाउनका

हलेसीमा सङ्क्रमित भेटिएपछि च्यास्मिटारमा उच्च सतर्कता

खोटाङ, ६ जेठ : हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कोरोना भाइरस सङ्क्रमित व्यक्ति फेला परेसँगै छिमेकी वडामा उच्च सतर्कता अपनाइएको छ । काठमाडौँबाट उद्धार गरेर ल्याइएका २० वर्षीय युवकमा सङ्क्रमण देखिएपछि