घोराही (दाङ), ५ वैशाख । दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर
गण्डकी, २१ चैत । पोखरा र ललितपुर उद्योग वाणिज्य संघबीच पर्यटन तथा हस्तकला उद्योगमा सहकार्यको सहमति भएको छ । अध्ययन भ्रमणका क्रममा मंगलबार पोखरा आएको ललितपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँगको
भरतपुर, पुस १९ । पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ ।
काठमाडौँ, ३ पुस । गत मङ्सिर २८ गतेदेखिसोमबारसम्म यहाँ सञ्चालन भएको हस्तकला व्यापार मेलामा रु दुई करोडको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती
टीकापुर, १२ साउन । कैलालीकी छोट्की चौधरी पाँच वर्षअघिसम्म बर्सातका मौसममा निकै व्यस्त रहन्थे । खेतीपाती सकेपछि उनले हातको सीप र कला प्रयोग गरेर घरमा आवश्यक ढकिया, ढकली, फेरुवा, भौकाभौकी,
म्याग्दी, चैत ११ । आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुँदै गएका छन् । सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक
काठमाडौं, बैशाख ३० । अन्तर्राष्ट्रिय बजारमा हस्तकला सामग्रीको माग उच्च भइरहे पनि उत्पादन सोहीअनुरूप हुन सकेको छैन । कोरोना महामारीको दोस्रो लहरका कारण स्थिति भयावह बन्दै गएपछि हस्तकला सामग्रीको उत्पादन
काठमाडौं, फागुन १७ । नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी
काठमाडौं, माघ ११ । गाईबस्तुको आहारा खोस्टा आकर्षक झोला बनाउन प्रयोग हुन थालेको छ । झोला बनेको मात्र होइन विदेशमा निकासी भएर विदेशी मुद्रा आर्जनको स्रोत पनि बन्न थालेको छ
काठमाडौ, पुस ४ । सरकारले स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरिरहेको छ तर हस्तकला व्यवसायलाई भने उपेक्षा गरेको व्यवसायीको गुनासो छ । वर्षौंदेखि हस्तकला ग्राम स्थापनाका लागि आफूहरूले पहल गरे
काठमाडौं, असोज १५ । हस्तकला उद्योगले आफ्नो उत्पादन क्षमताको २० प्रतिशतमात्रै उत्पादन गरिरहेका छन् । कोरोना महामारी शुरू हुनुअघि नै पर्यटक आगमन नभएपछि हस्तकलाका सामानको विक्री ठप्प हुँदा उद्योगहरूको उत्पादन
काठमाडौ, मंसिर १२।नेपाल हस्तकला महासङ्घको आयोजनामा आजदेखि भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी हुँदै छ । उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँनयाँ निर्यातयोग्य वस्तु उत्पादन