वर्षायाममा पोखरी भरिएपछि चराचुरुङ्गी रम्न पाएका छन् । राजधानीको पोखरीमा मुकुन्द कालिकोटेले हाँसको जोडी खेलिरहेको मनोरम दृश्य कैद गरेका छन् ।