Logo

Tag: हाटबजार

हाटबजारमा एकैदिन आठ लाख ४० हजारको मास बिक्री

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, मंसिर १५ । तनहुँको आँबुखैरेनी गाउँपालिका-५ का कृषकले मास बिक्री गरी एकैदिन आठ लाख ४० हजार आम्दानी गरेका छन् । उक्त वडाका खेउसिङ, भकुण्डी,

विस्तृत पढ्नुहोस
कृषक र उपभोक्तालाई जोड्दै हाटबजार

तनहुँ, कार्तिक १७ । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष रुपमा जोड्ने काम गरेको छ। गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि प्रभावकारी थलोको

दुहवीमा साप्ताहिक हाटबजार सुरु

जनकपुर, ११ वैशाख । धनुषाको दुहवीमा विवादका कारण बन्दभएको हाटबजार लामो समयपछि सञ्चालनमा आएको छ । विदेह नगरपालिका–२ स्थित दुहवी गोवराही चोकमा बन्द रहेको साप्ताहिक हाटबजार सञ्चालनमा आएको सो नगरपालिकाका

तीन दशकपछि तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी

सिरहा, फागुन २० । आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए। लहान नगरपालिका-१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको

कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै हाटबजार

दमौली, २६ मङ्सिर । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहेका छन् । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको

नगरकोटमा ‘अर्गानिक’ तरकारी हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक, ७ असोज । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा प्राङ्गारिक (अर्गानिक) तकारीको हाटबजार सञ्चालनमा ल्याइएको छ । हाजबजार प्रत्येक शुक्रबार र शनिबार लाग्छ । हाटबजारमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस्

हटारु पलायन हुँदा हराए हाटबजार

बेदकोट, ११ साउन । महाकालीपारिको दोधारा चाँदनीमा केही वर्षअघिसम्म विभिन्न स्थानमा हाटबजार सञ्चालन हुन्थे । सातामा कम्तीमा एक पटक निश्चित स्थानमा हाटबजार लाग्थ्यो । हटारुहरु विभिन्न स्थान पुगेर हाटबजार लगाउने

बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु

काठमाडौँ, ११ वैशाख ।झापाको शिवसताक्षी नगरपालिका–९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको

उदयपुरमा हाटबजार पुनःसञ्चालन

उदयपुर, ३ वैशाख । उदयपुरको मध्यपहाडी क्षेत्रको दुर्गम गाउँपालिकाका क्षेत्रमा द्वन्द्वकालमा बन्द भएका हाटबजार नया वर्षसँगै पुनः सञ्चालनमा आएका छन् । लिम्चुङबुङ गाउँपालिका–२ बराहको कटुवाल भञ्ज्याङस्थित राई चोक र मध्यपहाडी

सिञ्जामा फेरि हाटबजार सुरु

काठमाडौँ,१ साउन । विसं १८४६ पूर्वको तत्कालीन् शक्तिशाली सिञ्जा राज्यका बेलादेखि प्रयोग हुँदै आएको आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी

केबलकार, सिनेमाघर र हाटबजार बन्द गर्न स्थानीय प्रशासनको निर्देशन

७ चैत : कुरिनटारको चेरेशमा रहेको मनकामना केबलकार र जिल्लामा सञ्चालन हुँदै आएका हाटबजारलाई बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले केबलकार र हाटबजारमा

महोत्तरीको हाटबजारमा सिक्का पैसा चल्दैन

जलेश्वर, १ फागुन : महोत्तरी जिल्लाको हाटबजारमा सिक्का पैसा चल्न छाडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडिएको उपभोक्ताले गुनासो गरेका