काठमाडौं, १८ असोज । हिमालयन बैंक लिमिटेडले “दिदी बहिनी कृषक समूह” लाई फोटोकपी सहितको एक थान प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकले उदयपुर जिल्ला, चौडण्डीगढीको
काठमाडौं, १५ असोज । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बैंकको संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि उनी संचालक समितिमा
काठमाडौं, १ असोज । हिमालयन बैंकले ‘महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर’ लाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त,
काठमाडौं, ११ भदौ । हिमालयन बैंकले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार
काठमाडौं, ६ भदौ । हिमालयन बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघसँग व्यावसायिक सम्झौता गरेको छ । सम्झौता पछि बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरुलाई एसएमइ अन्तर्गत १२
काठमाडौं, १४ साउन । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको को सेयर कारोबार असोजसम्म रोक्का हुने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म
काठमाडौं, ३१ ब्ैशाख । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर कारोबार रोक्का गर्ने भएको छ । दुई ठुला बैंकले बिहीबार मर्जर गर्ने सम्झौता गरेपछि नेप्सेले
काठमाडौं, ३० बैशाख । आज नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक विच मर्जरको सझौंतापत्रमा हस्ताक्षर भएको छ । हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बेंकका अध्यक्ष पृथ्वीबहादुर
काठमाडौं, १३ बैशाख । हिमालयन बैंकले एस.सि.टि युनियनपे कार्ड सेवा संचालनमा ल्याएको छ । युनियनपेको सहकार्यमा सुरु गरेको बैंकले भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबीच कार्डको सेवा सुरु गरेको जनाएको
काठमाडौं, २ चैत्र । हिमालयन बैंकले पाटन दरबार क्षेत्रमा भएको पुरातात्विक महत्वको लागि १ करोड सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ ।
काठमाडौं, २१ माघ । हिमालयन बैंकले मोबाइल बैकिङ सेवाबाट भुक्तानी व्यवस्था सुरु गरेको छ । बैंकका ग्राहकले अबदेखि सरकारी कर र नेपाल सरकारको राजस्व भुक्तानी मोबाइलबाट नै सजिलै गर्न सक्ने
काठमाडौं, १५ माघ । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको गत वर्षको सोहि अवधिको तुलनामा ६२.५० प्रतिशतले खुद नाफा घटेको हो ।