काठमाडौं, ७ कार्तिक । प्यूठान–२ बाट २०७० को आम निर्वाचनमा विजयी संविधानसभाका सदस्य हिराबहादुर केसीले एमालेमै रहने भएका छन् । यसअघि उनलाई नेकपा (एकीकृत समाजवादी)
नेकपा दाहाल नेपाल समूहका सांसद हिराबहादुर केसीले आफूले नेकपा ओली समूहका नेता महेश बस्नेतसँग भेटवार्ता नगरेको स्पष्ट पारेका छन् । उनले आफू र बस्नेतबीच फोनमा सामान्य गफगाफमात्रै भएको दाबी गरे