काठमाडौं, २२ साउन । चौबिसै घण्टा पिसाब बगिरहने समस्यासँग जुधिरहेकी दैलेख भगवतीमाई–५ का हिरा शर्माको थप उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।
काठमाडौं, २७ असार । चौबिसै घण्टा पिसाब बगिरहने समस्यासँग जुधिरहेकी दैलेख भगवतीमाई–५ का १३ वर्षीया हिरा शर्माको थप उपचारको लागि परिवारले आर्थिक सहयोगको आग्रह गरेको छ । आज (सोमबार) रिपोर्टर्स