सिमकोट, २ बैशाख । जिल्लामा अपाङ्गता क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था हिमाली शिक्षा र विकास हेड नेपालले पहिलोपटक आवासीय स्रोत केन्द्र भवनको उद्घाटन गरेको छ