काठमाडौं, २६ फागुन । कोरोना भाइरसको संक्रमणबाट जोगिन होलीमा रमझम र भीडभाड नगर्न विज्ञहरूले सुझाव दिएका छन्। होलीको दिन सोमबार सरकारले सार्वजनिक विदा दिएको छ।