कञ्चनपुर, २३ फागुन । लालझाडी गाउँपालिका–४ जाईका राना थारु समुदाय होलीका परम्परागत गीतमा नृत्य गर्दै । रासस
धनुषा, २३ फागुन । होली पर्वको अवसरमा मिथिला ना्ययकला परिषद् (मिनाप) ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ । जनकपुरधामको जानकी
भैरहवा, २३ फागुन । नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले
काठमाडौँ, २३ फागुन । मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ । मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका
नेपालगञ्ज, २३ फागुन । तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ । कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले
काठमाडौं, २१ फागुन । होली भनेको रङहरुको पर्व हो तर धेरै पटक हामी रङसँग खेल्दा यस्ता गल्ती गर्छौं, जसका कारण छाला नराम्ररी बिग्रन सक्छ। रङसँग खेल्नु ठिक कुरा हो तर
काठमाडौँ, २१ फागुन । हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा
काठमाडौँ,१५ फागुन । मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र
काठमाडौं, फागुन १५ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा सोमबार बिहान मानन्धर समुदायले रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याएका छन् । साथै उनीहरुले
काठमाडौं, ४ चैत्र । काठमाडौंमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । तारकेश्वर बस्दै आएकी डिवन कुमारी खड्काको होली खेल्ने क्रममा घरको छतबाट खसेर मृत्यु
काठमाडौं, ३ चैत । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन् । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान
काठमाडौं, ३ चैत । आज देशका पाहाडी तथा हिमाली भेगमा होली पर्व मनाइँदैछ । यस अवसरमा काठमाडौंमा पनि धुमधामका साथ होली मनाइएको छ । आज काठमाडौंको टुडिखेल देखि बसन्तपुरसम्म होली