Logo

Tag: होली

बौद्धमा होली खेल्दा खेल्दै घरबाट खसेर किशोरी गम्भीर घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत्र । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा एक किशोरी गम्भिर घाइते भएकी छिन् । सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं होली खेल्ने क्रममा साढे दुई

विस्तृत पढ्नुहोस
होलीको रमाइलोः डोरी तान्ने खेल खेल्दै तनहुँका युवा

दमौली, ३ चैत । तनहुँ उद्योग बाणिज्य सङ्घ दमौली बजार इकाई समितिद्वारा बिहीबार दमौलीमा आयोजित होली विशेष कार्यक्रममा डोरी तान्ने खेलमा प्रतिस्पर्धा गर्दै पुरुष खेलाडी । पुरुषतर्फ बुल्स जीम समूह

होलीमा पनि राष्ट्रियता

काठमाडौं, ३ चैत । होलीको रङ्गले अनुहारमा नेपालको राष्ट्रिय झण्डा बनाए काठमाडौँको बसन्तपुरमा होली खेल्न सहभागी युवा । तस्बिरः प्रदीपराज वन्त÷रासस

हास्यँ कलाकार मदनकृष्ण श्रेष्ठले यसरी मनाए होली

काठमाडौं, ३ चैत । हास्यँ कलाकार मदनकृष्ण श्रेष्ठले परिवारका सदस्यसँग होली मनाएका छन् । उनले सामाजीक सञ्जाल मार्फत परिवारसँग होली मनाएको तस्विर सार्वजनीक गरेका छन् । आज देशको पहाडी भेगमा

मधेशमा तीन दिन होली

महोत्तरी, ३ चैत । मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ । तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार तीन दिन पर्वको तयारी देखिएको हो

विविधताबीचको एकता नै नेपालीको पहिचानः प्रधानमन्त्री देउवा

काठमाडौं, चैत ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत होलीमा

राष्ट्रिय एकतालाई सुदृढ बनाउन फागुपूर्णिमाले योगदान पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन्। फागुपूर्णिमाका

कुमौनी होलीमा मस्त छन् सुदूरका बस्ती

काठमाडौं, चैत ३ । आयो सहरमे व्यौपारी, जोगी आयो सहरमे व्यौपारी। इस व्यौपारीको भुक लगिहे, खाना खिलादे मतवाली। आयो सहरमे व्यौपारी, जोगी आयो सहरमे व्यौपारी…।’ यही कुमौनी गीतमा अहिले सुदूर

होलीमा छाला तथा कपाललाई यसरी सुरक्षित राखौं

काठमाडौं, चैत ३ । आज बिहीबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ ।

आज होली: बिहानैबाट मापसे चेकिङ

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाएको छ । महाशाखाले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र

होलीमा इच्छाविपरीत रङ नदल्न अनुरोध

कर्णाली, २ चैत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले होलीपर्वमा कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने जस्ता कानुनले बन्देज गरेका क्रियाकलाप नगर्न अनुरोध गरेको छ । जिल्ला

होली विशेषः इच्छाविपरित कसैलाई रंग लगाए कारबाही

काठमाडौं, २ चैत्र । भोलि हिन्दुहरुको होली पर्व हो । एकअर्कालाई रंग दलेर होली पर्व मनाउने गर्छन् । होली लक्षित गरी महानगरीय प्रहरी परिसरले विशेष सुरक्षा योजना बनाएको छ ।