Logo

Tag: १४औं महाधिवेशन

सम्बन्ध सुधार गर्दै देउवा-कोइराला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गत १४औं महाधिवेशनमा उनीसँगै सभापतिमा पराजित नेता डा. शेखर कोइरालाबीच सम्बन्ध सुधार हुँदै गएको छ

विस्तृत पढ्नुहोस
कांग्रेस महाधिवेशनको ६ महिनाः नेता छानियो, नीति छैन

काठमाडौं, असार ८। नेपाली कांग्रेस १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना पुग्यो । केन्द्रीय पदाधिकारी र नेता छानिए तर पार्टी नीति भने अझै निर्धारण गरिएको छैन । गत मंसिरमा कांग्रेसले

कांग्रेस सभापतिको लागि दोस्रो चरणको निर्वाचन : पौने ५ बजेसम्म ७ सय मत खस्यो

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति चयनको लागि भैरहेको दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म ७ सय मत खसेको छ। निर्वाचन समितिले दिएको जानकारीअनुसार पौने ५ बजेसम्म ७

मत माग्न व्यस्त कांग्रेस नेता तथा कार्यकर्ता

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् । शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन

कांग्रेस महाअधिवेशनः १ सय ३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी, सभापतिमा ६ उम्मेद्वार

काठमाडौं, मंसिर २६। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा जारी १४औं महाधिवेशनमा विभिन्न १ सय ३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको जारी महाधिवेशनमा एक

१३४ पदमा उम्मेदवारी दर्ता आज

काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शनिबार सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र

कांग्रेसको १४औं महाधिवेशनमा जे देखियो (फोटोफिचर)

  तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

कांग्रेस १४औं महाधिवेशनः उद्घाटन सत्र सुरु हुँदै (लाइभभिडिओ)

काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन केही बेरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने भएका छन्

जनताले भरोसा गर्ने पार्टी बन्ला?

काठमाडौं, मंसिर २४ । उत्साह, एकता र रूपान्तरणको मूल नारासहित नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। पार्टीको नीति र नेतृत्व चयनका लागि महाधिवेशन सर्वोच्च निकाय हो। त्यसले पार्टीको

कांग्रेस महाधिवेशन शुरू, उम्मेदवारी दर्ता भोलि

काठमाडौं, मंसिर २४। प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट शुरू भएको छ । ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने यो अधिवेशनले आगामी चार वर्षका लागि नयाँ

यस्तो छ कांग्रेस महाधिवेशनको प्रचारप्रसार समिति

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसले भोलिदेखि सुरु हुने पार्टीको १४औं महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थितरुपमा अघि बढाउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको प्रचारप्रसार समितिअन्तर्गत विभिन्न जिम्मेवारी तोकेको छ । समितिले

पौडेल पक्षको छलफल सकियो, फेरी ३ बजे बस्ने

काठमाडौं, २२ मंसिर । नेपाली काग्रेसको संस्थापनइतर पक्षको छलफल सकिएको छ । आसन्न १४औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न बत्तिसपुतलीको अनमोल ब्याङ्क्वेटमा भएको छलफलले आजपनि उम्मेदवारको टुंगो लगाउन सकेन ।