काठमाडौँ, १५ पुस । सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई सेनेटरी प्याड वितरण गर्न थालेको छ । मन्त्रिपरिषद्ले प्रत्येक छात्रालाई मासिक १६ थान प्याड उपलब्ध गराउने कार्यविधि स्वीकृत