Logo

Tag: १९औँ एसियाली खेलकुद

गणेश क्यानोइङको फाइनल चरणमा प्रवेश

-रिपोर्टर्स नेपाल/संवाददाता

हाङझाउ, असोज २०। नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्यानोइङको फाइनल चरणमा प्रवेश गरेका छन् । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा

विस्तृत पढ्नुहोस
एसियाली खेलकुद : ३८ राष्ट्रलाई पदक, पदकविहीनबाट जोगियो नेपाल

काठमाडौं, १८ असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५

महिला कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा

काठमाडौं, १७ असोज । १९औँ एसियाली खेलकुद अन्तर्गत नेपालको पदकको टुङ्गो केहीबेरमा लाग्ने भएको छ । महिला कबड्डीतर्फ आज हुने इरान र बङ्गलादेशबीचको खेलबाट नेपालको पदकको टुङ्गो लाग्ने छ ।

एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा

काठमाडौं, १७ असोज । १९औँ एसियाली खेलकुद अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६

महिला कबड्डीमा नेपाल इरानसँग पराजित, पदक जित्ने सम्भावना भने यथावत

काठमाडौं, असोज १६ । एसियाली खेलकुदअन्तगर्त महिला कबड्डीमा नेपाल पराजित भएको छ। आज बिहान भएको खेलमा नेपाल इरानसँग पराजित भएको हो। आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपाल इरानसँग

एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल र भारत खेल्दै

काठमाण्डौ, असोज १६ । १९औँ एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल र भारत खेल्दैछन् । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल चीनको हान्झाउमा नेपाली समय अनुसार बिहान पौने ७ बजे शुरु हुँदैछ

एसियाली खेलकुद: पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने

काठमाडौं,१५ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतलाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

१९औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल आज बङ्लादेशसँग भिड्दै

काठमाडौं, असोज १५ । चीनमा जारी १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले आज बङ्लादेशसँग प्रतिस्पर्धा गर्दैछ । चीनको हाङझाउमा अहिले बिहान ८ बजे हुने खेल जिते नेपालले कम्तीमा पनि कास्य

कुशल मल्लकी आमा भन्छिन्- साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम राखेकोमा धेरै खुसी छु

लुम्बिनी, असोज १४ । चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी-२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौंमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल पूरै हेरिन् । प्रतियोगितामा सहभागी

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनायो पाँच विश्व कीर्तिमान

काठमाडौं,१० आसेज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं,१० आसेज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो

कुशल र दीपेन्द्रको विश्व कीर्तिमानमा नेपालले दियो मंगोलियालाई ३१५ रनको लक्ष्य

काठमाडौं,१० असोज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई जितका लागि विश्व कीर्तिमानी लक्ष्य दिएको छ । टी—२० ढाँचाको प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै