२०२१ साल मिथुन राशिको लागि सामान्य देखिएको छ । मिथुन राशि भएका मानिसहरुले यो वर्ष स्वास्थ्यमा जागरुक भई आफुलाई फिट राख्ने प्रयास गरिराख्नु पर्छ ।