काठमाडौं, ८ माघ । देशभक्त प्रजातान्त्रिक गठबन्धनले २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै माघ ११ गते ११ बजे माइतीघर मण्डलामा बृहत जनप्रदर्शन गर्ने भएको छ