२५ जुन १९७५ को कुरा हो । दिल्ली विश्वविद्यालय छात्रसंघका अध्यक्ष अरुण जेटली नारायणामा भएको घरको आंगनमा सुतिरहेका थिए । बाहिरको हल्लाखल्लाले उनको निद्रा बिथोलियो