Logo

Tag: bank

प्रभु बैंक लिमिटेडको शे–फोकसुण्डो शाखा कार्यालय सञ्चालनमा

काठमाडौं, २१ साउन । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहित गुणस्तरीय

विस्तृत पढ्नुहोस
बैंकको सीईओ बन्न उमेर हद तोकियो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोकेको छ । केन्द्रिय बैंकको एकीकृत कार्यविधि संसोधन गर्दै वित्तीय क्षेत्रको सुधारका लागि अध्यक्ष

मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई हरित गार्डेन हस्तान्तरण

काठमाडौं, २० साउन । मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा

महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा २०७६ श्रावण २० गते सोमबारदेखि बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ

राष्ट्र बैंकबाट कर्जा निगरानी

काठमाडौं २५ चैत । बैंक तथा बित्तीय संस्थाहरुले मिलेमतोमा कमसल घर–जग्गा धितो राखी धेरै ऋण दिएको आशंकामा राष्ट्र बैंकले निगरानी सुरु गरेको छ । बैंक कर्मचारी र कर्जा लिने व्यक्तिको मिलेमतोमा

६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय

काठमाडौं ८ चैत । लगातार ६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय हुने भएको छ । नियमनकारी निकाय राष्ट्र बैंकले लगातार ६ महिनासम्म कारोबार नगर्ने ग्राहकको कल र चल्ती खाता निष्क्रिय

बयालीस स्थानीय तहमा अझै पुगेनन् बैंकका शाखा

काठमाडौँ, २ चैत । मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार

क्षमता भन्दा बढी कैदीबन्दी

बाँके, २५ साउन । बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय क्षमताको कारागारमा हाल ६५८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती बढेको