पोखरा । उनी नेपाल आएर प्याराग्लाइन्डिङ पाइलटको काम गरे । वर्किङ भीसामा नेपाल प्रवेशपछि पोखराको डिहिको पाटनमा भाडाको कोठामा बस्थे । जहाँ बालकहरुलाई राख्थे ।