चैत २६, काठमाण्डौ । पछिल्लो पाँच दिनदेखि सरकारी अस्पतालका चिकित्सकहरु आन्दोलनमा छन् । अस्पतालको सेवा नै प्रभावित हुने गरी गरिएको आन्दोलनले विरामीहरुले सास्ती भोग्नुपरेको छ