Logo

Tag: Dr. govinda kc

ओली-प्रचण्डलाई थपियो तनाब, मोहन बैद्यपनि डाक्टर केसीको पक्षमा

काठमाडौं, ५ साउन । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले आज शिक्षण अस्पताल पुगी डा. गोविन्द केसीलाई भेटी उनको स्वास्थ्यबारे जानकारी लिएका छन्। अध्यक्ष

विस्तृत पढ्नुहोस
डाक्टर केसीले अनशनमा दुधमा मह हालेर खाने गरेको आरोप

काठमाडौं, ५ साउन । अनशनरत डाक्टर गोविन्द केसीले अनशन बस्दा के खान्छन् भनेर अहिले चर्चा भैरहेको छ । डाक्टर केसीको १५ औं अनशनको आज २१ दिन चलिरहेको छ । उनले

देउवाले डाक्टर केसीलाई भेटेर भने : अनशन जारी राख्नुहोस्

काठमाडौं, ४ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डाक्टर गोविन्द केसीलाई आज भेटेर माग पूरा नभएसम्म अनशन जारी राख्न सल्लाह दिएका छन्

डा. गोविन्द केसीलाई दमन गर्दा ओली सफल, प्रचण्ड किन मौन ?

साउन ४, काठमाण्डौ । पछिल्लो समय देशकै राजनीति र एजेण्डा डा. गोविन्द केसीमा घुमेको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि भन्दै १५ औँ पटक अनशन बसेका केसीप्रति सरकार कठोर

अपहरण शैलीमा बल प्रयोग गरेर जुम्लाबाट काठमाडौं ल्याइयो : डा. केसी

काठमाडौं, ३ साउन । डा. गोविन्द केसीले आफूलाई अपहरण शैलीमा बल प्रयोग गरेर जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा. केसीलाई सरकारले अस्पताल परिसरभित्रै प्रहरी

समर्थकलाई अभिवादन गर्दै डाक्टर केसी टिचिङ अस्पतालमा (फोटोफिचर)

काठमाडौं, ३ साउन। त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीलाई बिहिबार साँझ त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ। जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत २० दिनदेखि अनशनरत डा. केसीलार्इ

डा.केसीको स्वास्थ्य अवस्था गम्भिर, प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना

जुम्ला, २१ असार । स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा.गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ । पाँच दिनदेखि जुम्लामा अनशनरत डा.केसीलाई प्रतिष्ठानको

केसीको माग विपरित चिकित्सा शिक्षा विधेयक कार्यदलबाट पास

काठमाडौं । डा. गोविन्द केसीले उठाएको मागलाई बेवास्ता गर्दे संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको कार्यदलले मनमोहन, बीएन्डसी मेडिकल लगायतका कलेजलाई सम्वन्धन दिन सकिने गरी चिकित्सा शिक्षा