रिपोर्टर्स नेपाल विशेष । देशमा वर्षेनी रसायनिक मलमा हुने आर्थिक चलखेल यसपटक पनि दोहोएिको छ । एक अर्ब रुपैयाँ कमिशन उठाउने गरी खेतीको मौसममा खेलिएको
रिपोर्टर्स नेपाल विशेष: रसायनिक मल आपूर्तिमा वर्षेनी हुने चलखेलले कृषक मारमा परिरहँदा व्यापारी, विचौलिया र सरकारी निकायका उच्च अधिकारीहरु कमिशनमा केन्द्रित भएका छन् । उनीहरुले मल आपूर्ति गरिसक्नुपर्ने समयमा बल्ल