वैशाख १५, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्काले जिम्मेवारी बहन गर्न नसक्दा बदनाम हुनुपरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम