काठमाडौं, २८ साउन । सांसद हृदयेश त्रिपाठीले कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै तत्काल कर वृद्धिको समस्या सम्बोधन नभए संघीयता खतरामा पर्ने चेतावनी दिएका छन्।