Logo

Tag: kanchanpur

कञ्चनपुर घटनामा घुसपैठ भएकै हो, अब नदोहोरियोस् : भिम रावल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भिम रावलले कञ्चनपुर घटनामा पछाडीबाट उक्साउने काम भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै रावलले निर्मला

विस्तृत पढ्नुहोस
बलात्कारमा छोरा संलग्नताको आशंकापछि एसपी विष्ट निलम्बित

काठमाडौं, ९ भदौ । सरकारले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ । १३ वर्षीय छात्रा निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए ।

‘बलात्कारीलाई फाँसी दिने व्यवस्था गर्नुपर्छ’ :  सांसद चौधरी

“सरकारले पानीजहाज ल्याउनभन्दा बलात्कारीलाई कारबाहीको दायरामा ल्याउन ध्यान दिनुपर्यो” काठमाडौं, ९ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले बलाल्कारीलाई फाँसी दिने कानून आवश्यक भएको बताएकी छिन्

बलात्कारीलाई अमेरिकामा मृत्युदण्ड दिन मिल्ने, हाम्रोमा किन नमिल्ने ? : सांसद रेग्मी

‘कञ्चनपुर घट्नामा शक्तिशाली संसदीय छानबिन समिति गठन हुनुपर्छ’ काठमाडौं, ९ भदौ । नेपाल महिला संघकी अध्यक्ष एवम् प्रतनिधि सभा सदस्य उमा रेग्मीले बलात्कारलगायत महिलामाथि हुने हिंसा र जघन्य अपराधमा संलग्न

‘कञ्चनपुर घट्नामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार तयार छ’

काठमाडौं, ९ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले कञ्चनपुरको घट्नाका बारेमा सरकार गम्भिर रहेको जानकारी दिएकी छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै

बलात्कारमा दोषी जो सुकै भएपनि कडा कारबाही गर्ने नेकपाको निर्णय 

काठमाडौं, ९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारमा दोषी जो सुकै भएपनि पत्ता लगाउने र कडाभन्दा कडा कारबाही गर्ने दिशातिर गम्भीरतापूर्वक अघि बढ्ने

आन्दोलनले उग्ररुप लिएपछि भीमदत्तनगरमा अनिश्चितकालीन कफ्र्यु

भीमदत्तनगर, ८ भदौ / कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को

कञ्चनपुरमा गोली चल्यो : १ को मृत्यु, २ जना गम्भीर घाइते

कञ्चनपुर, ८ भदौ :  बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट कञ्चनपुर भीमदत्तनगरपालिका भासीका १३ वर्षीय किशोर

आन्दोलन उग्र बनेपछि कञ्चनपुरमा कर्फ्यु

कञ्चनपुर, ७ भदौ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यु आदेश जारी गरिएको छ । हाम्रा सहकर्मी डिआर